Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सरकारले जेठमा निर्वाचन गर्नै सक्दैन : राणा


0
Shares

रफत सन्चार क्लबले शुक्रबार भक्तपुरमा गरेका साक्षात्कारमा वरिष्ठ नेता राणाले राप्रपा जेठमा निर्वाचन गर्नुपर्ने पक्षमा भएपनि सरकार निर्वाचन गर्ने पक्षमा नभएको बताए ।

मधेसी मोर्चाको संविधान संशोधनको मागलाई कुनैपनि हालतमा एमालेले पारित हुन नदिने र अर्कोतर्फ सरकारले मधेसी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेकाले जेठमा निर्वाचन असम्भव भएको उनको तर्क थियो ।