Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


इमेजकर्मी पन्त सम्मानित


0
Shares

जिल्लामा भ्रष्टाचार नियन्त्रणका लागि सन्चारमाध्यममार्फत् सर्वसाधारणलाई सु–सूचित गरेको भन्दै पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कन्चनपुर शाखाले सम्मान गरेको हो ।

जिल्लामा कार्यरत् अरु चारजना पत्रकारलाई पनि सम्मान गरिएको छ ।

सो अवसरमा अख्तियारको कन्चनपुर कार्यालय प्रमुख विष्णुसिंह विष्टले पत्रकारसँगै हातेमलो गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्ने बताए ।