२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘म्यानेजर अफ द इअर’बाट पौड्याल सम्मानित


0
Shares

यस्तै, ‘म्यानेजमेन्ट रिकोगिसन अवार्ड’ नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले प्राप्त गरे भने ‘म्यानेजर टु वाच’को अवार्ड भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले प्राप्त गरे ।

शुक्रबार राजधानीमा भएको संघको ३६औं राष्ट्रिय व्यवस्थापन सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् ।