‘म्यानेजर अफ द इअर’बाट पौड्याल सम्मानित • Image Khabar Image Khabar


‘म्यानेजर अफ द इअर’बाट पौड्याल सम्मानित


Imagekhabar
२८ माघ २०७३, शुक्रबार १९:४३

‘म्यानेजर अफ द इअर’बाट पौड्याल सम्मानित

यस्तै, ‘म्यानेजमेन्ट रिकोगिसन अवार्ड’ नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले प्राप्त गरे भने ‘म्यानेजर टु वाच’को अवार्ड भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले प्राप्त गरे ।

शुक्रबार राजधानीमा भएको संघको ३६औं राष्ट्रिय व्यवस्थापन सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्