Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


छोटो समयमै देश लोडसेडिङ मुक्त हुन्छ : मन्त्री शर्मा


0
Shares

प्रेस सेन्टर नेपाल कञ्चनपुर शाखाले आज गरेको पत्रकार समेलनमा मन्त्री शर्माले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नारासहित सरकारले मुलुकलाई लोडसेडिङ मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको कामसमेत अन्तिम चरणमा पुगेको र पश्चिम सेती जलविद्युल आयोजनाको कामसमेत चाँडै अघि बढाउने जानकारी दिए ।

मन्त्री शर्माले मुलुकको विकासका लागि सरकारसँग हातेमालो गर्न आह्वानसमेत गरे ।