
शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दू जमिनबाट १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पपछि ९० भन्दा बढी पराकम्पनको धक्का महसुस गरिएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्