Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


राधाकृष्ण मैनालीको संस्मरण ‘नलेखिएको इतिहास’ सार्वजनिक


0
Shares

हाल एमालेका केन्द्रीय सदस्य रहेका मैनालीले आफ्नो जीवनका विभिन्न चरणमा भोगेका राजनीतिक तथा गैरराजनीतिक अनुभव, ‘झापा विद्रोह’को पृष्ठभूमिलगायतका सामग्रीहरु पुस्तकमा समावेश छन् ।

पुस्तक सार्वजनिक गर्न भएको कार्यक्रममा पुस्तकबारे राजनीतिज्ञ तथा साहित्यकारहरुले आफ्नो धारणा राखेका थिए ।