संविधान संशोधन बिथोल्न एमालेले निर्वाचनको मिति माग गर्दैछ : गृहमन्त्री

शनिबार नेपाल प्रेस युनियन बागमती विशेष क्षेत्रले दोलखामा गरेको भेलालाई सम्बोधन गर्दै निधिले एमालेले संविधान संशोधन नगराउने खेलअनुसार निर्वाचनको मिति माग गरेको आरोप लगाए ।
उनले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा नहुने पनि स्पस्ट पारे ।