Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


देशमा ठूलो द्वन्द्व निम्तिने उपेन्द्र यादवको चेतावनी


0
Shares

शनिबार सप्तरीमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर देशलाई निकास दिनुपर्ने बेलामा निर्वाचनको कुरा गर्नु अर्थहीन भएको बताए ।

उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने पनि स्पस्ट पारे ।