आफैंले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर बृद्धको ज्यान गयो • Image Khabar Image Khabar


आफैंले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर बृद्धको ज्यान गयो


Imagekhabar
२९ माघ २०७३, शनिबार १९:०६

आफैंले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर बृद्धको ज्यान गयो

शनिबार दिउँसो गाउँखर्क–७ घर भइ सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो ।

तामाङको आफैंले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो ।

बालकुमारी–१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाइ माछा मार्नेक्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्