
शनिबार दिउँसो गाउँखर्क–७ घर भइ सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो ।
तामाङको आफैंले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो ।
बालकुमारी–१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाइ माछा मार्नेक्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्