उत्तरी पर्वतको शालिजा गाविसमा आयोजित अल्लो प्रशोधन गर्ने आधुनिक मेशिनको उद्घाटन गर्दै उनले जुनसुकै अवस्थामा पनि जेठको पहिलो साता भित्र स्थानीय चुनाव हुने दाबी गरे ।
स्थानीय निर्वाचनपछि मात्र दाहाल नेतृत्वको सरकार परिवर्तन हुने उनको भनाइ थियो ।
नेपालका ३१ जिल्लामा अल्लो उद्योगका प्रसस्त सम्भावना रहेको मन्त्री जोशीले पहिलो चरणमा पर्वत लगायत ११ जिल्लामा अल्लो प्रशोधन आधुनिकीकरण प्राथमिकता दिएर अघि बढेको बताए ।





प्रतिक्रिया दिनुहोस्