Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आइजीपीको निर्णय नियमसंगत : भुसाल


0
Shares

सोमबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कार प्रवक्ता भुसालले वर्तमान गठबन्धनले चयन गरेको आइजीपीको निर्णय नियमसंगत भएको जिकिर गरिन् ।

कार्यकारी सरकारले गर्ने निर्णयलाई कसैले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ ।

उनले वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गर्ने भन्दै निर्वाचन नगरी सरकार परिवर्तन नहुने दाबी पनि गरिन् ।