२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हेवा खोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडियो


0
Shares

केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि लोडसेडिङ अन्त्यका लागि सघाउ पुग्ने उर्जा मन्त्रालयले जनाएको छ ।

पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा २ अर्ब ६० करोड रुपैयाँ खर्च भएको कम्पनीका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले जानकारी दिए ।