बेरुजु घटाउन रसुवामा तीन दिने तालिम • Image Khabar Image Khabar


बेरुजु घटाउन रसुवामा तीन दिने तालिम


Imagekhabar
६ फाल्गुन २०७३, शुक्रबार ११:२६

बेरुजु घटाउन रसुवामा तीन दिने तालिम

बढ्दो बेरुजु कम गराउँदै मितव्ययिता अपनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्मचारीलाई ऐन अनुसार चल्न भनेको हो । जिल्लामा नवनियुक्त कर्मचारी बढेसँगै बेरुजु तथा खर्च पनि अधिक हुन थालेको भन्दै अनुगमन कार्यालयले कर्मचारीलाई तीन दिने तालिम दिएको हो ।

दररेट कायम गर्दा वास्तविक लागत तयार गर्न नसक्ने, नक्कली कागजात पेश गर्ने जस्ता प्रवृति कार्यालयीय कामकाज सुधारका लागि बाधक बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्