शुक्रबार रोल्पाको लिबाङमा प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले एकथरि शक्ति सिंहदरबार भित्रैबाट र अर्कोथरि शक्ति बाहिरबाट सक्रियताकासाथ संविधान कार्यान्वयन र निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।
आफू अप्ठ्यारोमा पर्दा माओवादी जनयुद्धको उद्गमस्थल रोल्पा आउने गरेको भन्दै उनले अहिले पनि निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले अब मुलुकमा आर्थिक क्रान्तिको आवश्यक्ता रहेकोमासमेत जोड दिए ।





प्रतिक्रिया दिनुहोस्