Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


दोस्रो उद्यमी व्यापार मेला सम्पन्न


0
Shares

उद्यमी महिला, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले गरिएको मेला १ लाखभन्दा बढीले अवलोकन गरेको र पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

मेलामा स्वदेशी तथा विदेशी व्यवसायीका एक सयभन्दा बढी स्टल राखिएका थिए ।