हुम्लामा हिमपात • Image Khabar Image Khabar


हुम्लामा हिमपात


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार १९:०५

हुम्लामा हिमपात

हुम्ला सदरमुकाम सिमिकोटमा व्यापक हिमपात भएको हो, जसका कारण तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ ।

चिसोका कारण जिल्लाका उत्तरी भेग मुचु, लिमी, खगालगाउँ, हेप्कालगायत गाविसका बासिन्दा बढी प्रभावित भएका छन् ।

योसँगै यस वर्ष हुम्लालगायतका जिल्लाहरुमा पाँचौंपटक हिमपात भएको हो । चिसोका कारण विद्यालयको पढाइसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्