सिरहामा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु • Image Khabar Image Khabar


सिरहामा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार ११:२९

सिरहामा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु

सिरहा पिप्राप्रपि ५ को कमला नहरको किनारमा गएराति भएको ट्याक्टर दुर्घटनामा स्थानीय रुपेश यादव, हरेराम यादव र नितेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत चोहर्वामा अर्को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुने सिरहा धनगढीमाई नगरपालिका १० का महनती यादव हुन् ।

प्रतिक्रिया दिनुहोस्