Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकार निर्वाचनबाट पछि हट्ने मनस्थितिमा छैन : देउवा


0
Shares

झापाको बिर्तामोडमा शुक्रबार कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार निर्वाचनबाट पछि हट्ने मनस्थितिमा नरहेको पनि बताए ।

संविधान कार्यान्वयनका लागि पनि निर्वाचनमा जानुको विकल्प नहुने भन्दै उनले मधेसी दललाई पनि मिलाएर लैजाने प्रयास भइरहेको बताए ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनमा कांग्रेस जित हुने भन्दै यसको सुरुआत पूर्वबाट हुने बताए ।

उनले निर्वाचन जित्छौं भन्ने मानसिकताकासाथ तल्लो तहमा परिचालित हुन र जनभावनाअनुसार प्रतिनिधित्व सुनिश्चित गर्न नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए ।