
मारिनेमा पाँच जना कैदी बन्दी र दुई जना सुरक्षाकर्मी छन् । श्रीलंकाको राजधानी कोलम्बोभन्दा केही टाढा रहेको बन्दीगृहका कैदीलाई अदालत लैजाने क्रममा गोली हानिएको हो ।
गोली हान्ने ब्यक्ति भने फरार छन् । अन्डरवल्र्डका आरोपी चढेको बसलाई लक्षित गरी गराइएको बसमा मारिनेमा अन्डरवल्र्डका दुईजना आरोपित छन् । घटना कसले गराएको हो भन्ने खुलेको छैन भने अनुसन्धान भइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्