Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्रीद्वारा मधेसी मोर्चासहित सत्ता गठबन्धनको बैठक आह्वान


0
Shares

                                                                                फाइल फोटो
प्रधानमन्त्री दाहालले बुधबार (आज) अपराह्न ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाएका हुन् ।

बैठकमा आगामी स्थानीय तहको निर्वाचन र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।