Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


अर्थमन्त्रीद्वारा ठूला परियोजनाहरुमा लगानीका लागि प्रस्ताव


0
Shares

भेटमा उपप्रधानमन्त्री महराले नेपालले अगाडि बढाउन खोजेका विभिन्न ठूला परियोजनाहरुमा लगानीका लागि प्रस्ताव गरे ।

उपप्रधानमन्त्री महराले ठूला परियोजनाहरुको प्रस्ताव पेस गर्न भौतिक तथा ऊर्जालगायतका ठूला मन्त्रालयका सचिवहरुलाइ निर्देशन दिएको र विषयगत मन्त्रीहरुसँगसमेत कुराकानी गरिसकेको जानकारी गराए ।

बैकका अध्यक्ष लिकुवानले नेपालबाट आउने आयोजनाहरुमा लगानी गर्न बैंक सधैं तयार रहेको जानकारी दिँदै समयमै योजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिको जानकारी गराइएको छ ।