Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


क्वार्टरफाइनलबाटै बाहिरिए शीर्ष वरियताका जोकोभिच


0
Shares

प्रतियोगितामा शीर्ष वरियता पाएका जोकोभिचलाई अष्ट्रेलियाका निक किर्गीयोसले पाखा लगाएका हुन् ।

जोकोभिचविरुद्धको खेल किर्गीयोसले ७–६ र ७–५ को सोझो सेटमा जिते ।

२१ वर्षीय किर्गीयोसले अब सेमीफाइनलमा अमेरिकी खेलाडी साम क्वेरेको सामना गर्नेछन् ।