पार्टीको चुनाव चिह्न गाई राख्ने या हलो भन्नेमा राप्रपामा विवाद थियो । तर केन्द्रीय कार्यसमिति बैठकले अन्ततः चुनाव चिह्न गाई राख्ने सर्वसम्मत निर्णय गरेको नेताहरुले बताएका छन् ।
बैठकमा अध्यक्ष थापाले सबै दललाई सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने धारणा राख्दै निर्वाचनको माहौल बनाउन केन्द्रीत हुन पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्