२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


जोर्डनमा १५ जनालाई झुन्ड्याएर मृत्युदन्ड दिइयो


0
Shares

मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए ।

पाँचजना भने बलात्कार र यौन दुर्व्यवहारमा दोषी पाइएका बन्दी छन् ।

दक्षिणी अम्मानमा शनिबार (आज) झुन्ड्याइएका सबै जोर्डनेली नागरिक हुन् ।