Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


संविधान संशोधन नगरी चुनाव हुन सक्दैन : बाबुराम


0
Shares

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा डा. भट्टराईले नेपाली कांग्रस, नेकपा एमाले र माओवादी केन्द्रले संविधान संशोधन नगरी चुनाव गर्न खोज्नु मुलुकका लागि घातकसिद्ध हुने दाबी गरे ।

उनले तत्काल मधेसी जनताका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।