उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान थाल्नु उचित नभएको टिप्पणीसमेत गरे ।
शनिबार काठमाडौंमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा अध्यक्ष ठाकुरले मधेसी जनता आफ्नो अधिकारका लागि लडिरहेकाबेला त्यसलाई नै छायाँमा पार्ने गरी अभियान चलाउँदा नकारात्मक परिणाम सिर्जना हुने दाबी गरे ।
यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागी हुन नसक्ने स्पस्ट पार्दै ठाकुरले संविधान संशोधन प्रस्ताव पारित भएपछिमात्र निर्वाचनमा जान सकिने बताए ।





प्रतिक्रिया दिनुहोस्