Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


धुलिखेलमा फुड फेस्टिभलमा सहभागीहरुको घुइँचो


0
Shares

फागुन २३ गतेसम्म चल्ने फेस्टिभलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । धुलिखेल उद्योग वाण्ज्यि संघको आयोजनामा भइरहेको फेस्टिभलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिकासाथ खानाका विभिन्न परिकारहरुको स्वाद लिनेहरुको भिड बढेको छ ।

महोत्सवको आकर्षणको रुपमा कृषि प्रदर्शनी, खानाका परिकार, एक गाउँ एक उत्पादनका सामग्री, होमस्टे, दुग्ध उत्पादन लगायत छन् ।