Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मधेसमा एमालेलाई कसैले रोक्न नसक्ने वरिष्ठ नेता नेपालको दाबी


0
Shares

मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले अबको चुनावबाट एमाले एक नम्बर पार्टी बन्ने दाबीसमेत गरे ।

उनले मधेसी मोर्चाका नेताहरुले आफू मधेसको मसिहा हँु भन्ने तर भारतको ईसारामा नाचेर मधेशी जनताकै घात गरिरहेको आरोप लगाए ।

एमालेको लोकप्रियता देखेदै सत्ताधारी दलहरु एमालेविरुद्ध एकजूट भएर लागेको नेता नेपालको जिकिर थियो ।

मधेशी मोर्चाले एमाले अभियानलाई विथोल्ने त्रासका कारण सुनसरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।