Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मोर्चाका कार्यकर्ताद्वारा विराटनगरमा प्रदर्शन, यातायात ठप्प


0
Shares

मोर्चाका कार्यकर्ताले विराटनगरका मुख्य चोकचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जनआन्दोलन चोक, रोडशेष चोक, शनिमन्दिर चोकका राजमार्ग क्षेत्र केन्द्रित भएर मोर्चाका कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।

बन्दका कारण विराटनगर क्षेत्रबाट कुनै पनि सवारी साधान चलेका छैनन् भने बजार पसल, कलकारखाना र शैक्षिक संस्था पनि ठप्प भएका छन् ।