Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अबको ११ महिनामा तीनओटै चुनाव सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति


0
Shares

पर्वत सदरमुकाम कुश्माबजारमा मंगलबारदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय महिला महोत्सवलाई सम्बोधन गर्दै उनले अबको ११ महिनामा तीनओटै चुनाव सम्पन्न गर्नुपर्ने बताए ।

राजनीतिक दलहरुमा प्रतिबद्धता भए निर्वाचन सम्पन्न गर्न कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयन भएमात्र मुलुकले आर्थिक समृद्धिको बाटो लिने भन्दै संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Skip This