८ असार २०८१, शनिबार | Sat Jun 22 2024


मन्त्रिपरिषदको बैठक स्थगित


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बेलुकी ट्वीटमार्फत् ‘विशेष कारणवश’ मन्त्रिपरिषदको बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

सप्तरीमा सोमबार तीनजनाको ज्यान जाने गरी घटना घटेपछि सोही सन्दर्भमा बस्न लागेको भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको हो ।