बैंकले कलाकार एवं रेडियो प्रस्तोता लक्ष्मी भुषाल, वरिष्ठ सन्चारकर्मी कृष्णा ताम्राकार र खेलाडी ननिता महर्जनलाई सम्मान गरेको हो ।
बैंकले मंगलबार राजधानीमा गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सागर शर्माले उनीहरुलाई नगदसहित सम्मान गरे ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् १०७औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सम्मान गरेको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्