१ असार २०८१, शनिबार | Sat Jun 15 2024


विराटनगरमा बन्द खुल्यो


0
Shares

बजारमा मानिसहरुको चहलपहल बढेसँगै जीवन पनि सामान्य हुँदै गएको हो ।

विराटनगर क्षेत्र विहीबार बिहानैदेखि खुलेसँगै लामा तथा छोटा दुरीमा चल्ने सवारी–साधन पनि सन्चालनमा आएका छन् । बिहानैदेखि बजार पसल, कलकारखाना, शैक्षिक संस्थापनि खुलेका छन् ।

एमालेले सन्चालन गरेको मेची–महाकाली अभियानकाक्रममा सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएपछि सोको विरोधमा दुई दिन विराटनगर पूर्णरुपमा बन्द भएको थियो ।