
विहीबार पोखरामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा एमालेले पनि मधेसको विरोध गर्न नहुने बताए ।
स्थानीय तहको निर्वाचनको मिति सार्नुपर्ने भन्ने मधेसी मोर्चाको माग र कुनै हालतमा सार्नु हुन्न भन्ने एमालेको भनाइबारे बसेर छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरामै कांग्रेसको नगर सम्मेलनको उद्घाटन गर्दै देउवाले ‘स्थानीय तहको निर्वाचनमा हाम्रो नभइ राम्रो उम्मेदवारलाई टिकट दिने’ बताए ।
प्रतिक्रिया दिनुहोस्