२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


फिनल्याण्डको स्थानीय निर्वाचनमा नेपाली मुलकी महिलाको उम्मेद्वारी


0
Shares

२५ वर्षदेखि फिनल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकार ‘स्विडिश पिपुल्स पार्टी’ सँग सम्बन्धित छन् । करीब १ हजार नेपालीको बसोबास रहेको हेलसिन्की क्षेत्रबाट उनको उम्मेदवारी परेको छ ।

ताम्राकारले नेपाल र फिनल्याण्डका विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रमा काम गरेकी छन् । उनी वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारकी छोरी हुन् ।

जुनसुकै भिषामा स्थायी रुपमा लगातार दुई वर्ष बसोबास गरेको व्यक्तिले फिनिश स्थानीय निर्वाचनमा मतदान गर्न पाउँछन् । फिनल्याण्डमा प्रत्येक चार÷चार वर्षमा स्थानीय निर्वाचन हुन्छ ।