
मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै रुपन्देही फाइनलमा पुगेको हो ।
नेपालगन्ज रंगशालामा भएको सेमिफाइनलमा रुपन्देहीलाई जिताउन दुबै गोल अमर डंगोलले गरे ।
जुमनु राईले पुलिसका लागि प्रारम्भिक गोल दिलाएका थिए ।
अब फाइनलमा रुपन्देहीको भिडन्त संकटा क्लबसँग हुनेछ । फाइनल खेल आगामी विहीबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्