Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


टीकापुरकान्ड भएको स्थाननजिक एमालेको सभा


0
Shares

                                                                         फाइल फोटो

टीकापुरमा शक्ति प्रदर्शनसहित गरिएको आमसभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

एमालेको टीकापुर सभा र मेची–महाकाली अभियानलाई लक्षित गरेर थरुहट तराई पार्टीले कैलाली बन्द आह्वान गरेको छ । बन्दको आंशिक प्रभाव परे पनि एमालेको अभियानलाई भने असर परेको छैन ।

टीकापुरमा डेढ वर्षअघि एक बालकसहित ७ प्रहरीको सामूहिक हत्या भएको थियो ।

थरुहट आन्दोलनकारीले प्रहरीको हत्या गरेपछि राज्यपक्षबाट दमन भएको आरोप लाग्दै आएको छ ।

टीकापुरकान्ड भएको स्थाननजिक एमालेले सभा गरेको हो ।