२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मन्त्री अधिकारीसहित दुर्घटनामा निधन भएका सातजनाप्रति श्रद्धाञ्जली (तस्वीरमा)


0
Shares

काठमाडौं, फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।