२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


आप्रबासी सवार पानीजहाजमा हेलिकोप्टरबाट गोली हानी ३१ जनाको हत्या


0
Shares

यमनबाट सुडानतर्फ जाँदै गरेको पानीजहाजमा अधिकांश सोमालियाका आप्रबासीहरु रहेको जनाइएको छ ।

यमनको बाब अल मानदेब क्षेत्रमा पुगेको पानीजहाजमा हेलिकोप्टरबाट गोली प्रहार गरिएको हो ।

मारिनको अधिकांश महिला र बालबालिका छन् ।

आक्रमणपछि ८० जनालाई जीवितै उद्धार गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)