२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


उत्तर कोरियाद्वारा नयाँ क्षमताको रकेट इन्जिन परीक्षण


0
Shares

उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परिक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँस्तरमा पुगेको नेता किम जोङ उनले जनाएका छन् ।

नयाँ रकेटले विश्वस्तरको स्याटेलाइट प्रक्षेपणका लागि सहयोग गर्ने नेता किमको भनाई छ ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरेकै समयमा उत्तर कोरियाले रकेट परीक्षण गरेको हो । (एजेन्सी)