
यो वर्ष ‘बालोन डिअर’, फिफा वर्ष खेलाडीलगायतका अवार्ड चुमिसकेका रोनाल्डोले पोर्चुगलको सर्वोत्कृट खेलाडीको अवार्ड पनि आफ्नो नाममा गरेका हुन् ।
राजधानी लिस्बनमा सोमबार राति सम्पन्न विशेष समारोहमा रोनाल्डोले रियल मड्रिडकै पेपे र स्पोर्टिङ लिस्बनका गोलरक्षक रुइ प्याट्रिसियोलाई पछि पारे ।
गएको वर्ष आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट सिजन बिताएका रोनाल्डोले पोर्चुगललाई युरोकपको उपाधि दिलाउनुका साथै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्