Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपाका कारण निर्वाचन रोकिए आयोग जिम्मेवार : मन्त्री गिरी


0
Shares

मंगलबार गृहजिल्ला संखुवासभा आइपुगेका राप्रपाका नेतासमेत रहेका मन्त्री गिरीले सन्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘राजसंस्था’ र ‘हिन्दूराष्ट्र’ हटाउन नमिल्ने भन्दै ‘आयोगले आफ्नो निर्णय तत्काल सच्याउनुपर्छ’–भने ।

२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनले सिंहदरबारको अधिकार नागरिकको घर–दैलोसम्म पुर्‍याउने उनको भनाइ थियो ।