
दक्षिण कोरियाली रक्षा अधिकारीहरुका अनुसार पूर्वी तटीय शहर ओनसानमा गरिएको परीक्षण कति वटा थियो भन्नेबारे केही खुल्न सकेको छैन ।
अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासको जवाफका रुपमा यो परीक्षणलाई हेरिएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि मिसाइल र आणविक हतियार परीक्षणमा रोक लगाएको छ । तर उत्तरले भने लगातार मिसाइल परीक्षण गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्