Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चीन भ्रमणका क्रममा महत्वपूर्ण समझदारी हुनसक्छ: प्रधानमन्त्री


0
Shares

बिहीबार सिंहदरवारमा बसेको माओवादी केन्द्र संसदीय दलको वैठकमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा सबैजसो विषयमा कुराकानी हुने र केही महत्वपूर्ण समझदारी हुनसक्ने बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय चुनावमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिएको नेता अग्नी सापकोटाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री दाहालले आफु चीनबाट फर्किएपछि मधेशी मोर्चासँग सहमति हुनेविश्वास समेत ब्यक्त गरेका थिए ।