Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा


0
Shares

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । फोटो : सुनिल /इमेजखबर