Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


अत्याधुनिक सुविधासहित डडेल्धुरा–काठमाडौं बस सेवा सुरु


0
Shares

श्री उग्रतारा सार्वजनिक यातायात व्यवसायी समिति डडेल्धुराले यात्रुहरुलाई स्तरीय र गुणस्तरीय सुविधा दिने उद्देश्यले आकस्मिक शौचालय, सरसफाइ, तातो÷चिसो वातानुकूलित एसीलगायतका सेवा राखेर बस सेवा शुरु गरेको हो ।

३६ सिट क्षमताको सुपर डिलक्स बसमा ईन्टरनेट, एलसीडी लगायत सेवा रहेको उग्रतारा यातायातका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।