काभ्रे–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले निर्वाचन हुँदैन कि भनेर शंका नगरी प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
मधेसी दल पनि निर्वाचनमा सहभागी हुने भन्दै उनले निर्वाचनबाटै मुलुकले निकास पाउने पनि बताए ।
केही शक्ति अझै निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको भन्दै उनले त्यस्ता अभिष्ट पुरा हुन नदिन सचेत हुनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्