
कार्यालयले निर्वाचनसम्बन्धी जानकारी दिन जिल्लाका राजनीतिक दलहरु, गाउँपालिकाका कार्यालय प्रमुखहरु, जिल्ला प्रशासन कार्यालय मकवानपुरसहितका निकायलाई निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षा कार्यक्रमसम्बन्धी अन्तरक्रिया गरी जानकारी दिएको छ ।
निर्वाचन कार्यालय मकवानपुरमा स्थानीय तहको निर्वाचनका लागि २२ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्