Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चासँग सहमति हुन्छ, सहजरुपमा चुनाव हुन्छ : उपप्रधानमन्त्री महरा


0
Shares

शुक्रबार रोल्पाको लिवाङमा सन्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनलगायतका विषयमा मधेसी मोर्चासँग सहमति हुने र सहजरुपमा स्थानीय तहको चुनाव हुने दाबी गरे ।

प्रदेश सीमांकनको विषयलाई पछि टुंग्याउने गरी मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि मन्त्री महराले बताए ।