२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


बेइजिङमा चालकरहित रेल चलाइने


0
Shares

स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहीन रेल चीनका मुख्य–मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ सहर विकास आयोगका एकजना प्रवक्ताले जानकारी दिए ।

बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा यस्तो प्रकारको रेल चलाउने गरी काम भइरहेको उनले बताए ।

मध्यम गतिको र आधुनिक रेल सन्चालनका लागि सन् २०१७ भित्रमा सबै तयारी पूरा भइ सन्चालनमा आइसक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा